बंगलादेशमा ३५ वर्षपछि पहिलो पटक राष्ट्रपति चयनका लागि चुनाव हुँदै
annapurnapost.com · Thu Aug 20 02:23:01 GMT 2026

ढाका: बंगलादेशमा ३५ वर्षपछि पहिलो पटक आज (बिहीबार) राष्ट्रपति पदका लागि प्रतिस्पर्धात्मक मतदान हुँदैछ। देशको २३ औँ राष्ट्रपति चयनका लागि जातीय संसद् (संसद् भवन) मा दिउँसो २:०० बजेदेखि अपरान्ह ५:०० बजेसम्म सांसदहरूले मतदान गर्ने कार्यक्रम छ।
यस निर्वाचनमा सत्तारूढ बंगलादेश नेसनल पार्टी (बिएनपी) का मिर्जा फखरुल इस्लाम आलमगीर र जमात-ए-इस्लामी नेतृत्वको ११-दलीय गठबन्धनका (अवकाशप्राप्त) कर्नेल ओली अहमद चुनावी मैदानमा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)