सभापति शेरबहादुर देउवा स्वदेश फर्किएसँगै उनको पक्षले गगन थापालाई पार्टी सभापति स्वीकार नगर्ने स्पष्ट सन्देश
barnanmedia.com · Thu Aug 20 02:20:42 GMT 2026

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किएसँगै उनको पक्षले गगन थापालाई पार्टी सभापति स्वीकार नगर्ने स्पष्ट सन्देश दिएको छ। संस्थापन इतर समूहले देउवालाई नै आफ्नो वैधानिक सभापति रहेको दाबी गर्दै चुनदेवीस्थित सम्पर्क कार्यालयमा सभापतिको कार्यकक्ष तयार पारेको छ।
विमानस्थलमा भव्य स्वागतपछि देउवा चुनदेवीस्थित सम्पर्क कार्यालय पुगेका थिए। त्यहाँ कार्यालयको ढोकामा सभापतिको रूपमा देउवाको नेमप्लेट राखिएको छ भने छुट्टै कार्यकक्षको व्यवस्था पनि गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)