प्याजको बेर्नाबाट आम्दानी
deshsanchar.com · Thu Apr 04 17:15:50 UTC 2024

सिमकोट – प्याजको बेर्ना आम्दानीको श्रोत भएको छ। पछिल्लो समय प्याज खेती गर्ने किसान जिल्लामै बढेपछि किसानहरुले बिक्री गर्ने उद्धेश्यले प्याजका बेर्ना उमारेर बिक्री गर्न थालेपछि यो ब्यवसाय आम्दानीको श्रोत भएको हो।
जिआरपी कृषि तथा पशु अर्गानिक फर्ममा सञ्चालक गगन रोकायाले दुई वर्षयता प्याजका बेर्ना बिक्रीबाट कमाई राम्रो हुने थालेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)