भदौ ३१ देखि नेपालगञ्ज-पोखरा उडान पुनः सुरु हुँदै
kathmandupati.com · Thu Aug 20 02:32:11 GMT 2026

काठमाण्डु – लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही भदौको अन्तिम सातादेखि पुनः सञ्चालन हुने भएको छ।
निजी क्षेत्रको सेवा प्रदायक बुद्ध एयरले भदौ ३१ गतेदेखि नेपालगञ्ज–पोखरा उडान पुनः सञ्चालन गर्न लागेको जनाएको छ। बुद्ध एयर नेपालगञ्जका प्रमुख विनीतविक्रम शाहले यात्रुको माग बढेकाले उडान पुनः सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)