४ महिनामै ११ हजार कर्मचारी कारबाहीमा, सरकारी कार्यालयमा सतर्कता केन्द्रको ‘छड्के’ कडाइ
barnanmedia.com · Thu Aug 20 02:48:14 GMT 2026

काठमाडौं । सरकारी कार्यालयमा कर्मचारीको अनुशासन, नियमित उपस्थिति र सेवा प्रवाहलाई प्रभावकारी बनाउन राष्ट्रिय सतर्कता केन्द्रले अनुगमन तथा छड्के निरीक्षणलाई कडाइ गरेको छ। पछिल्लो चार महिनाको अवधिमा विभिन्न सरकारी कार्यालयमा गरिएको अनुगमनका क्रममा करिब ११ हजार कर्मचारी कारबाहीको दायरामा परेको विषय सार्वजनिक भएपछि सरकारी संयन्त्रमा हलचल मच्चिएको छ।
सतर्कता केन्द्रले कार्यालय समयमा अनुपस्थित रहने, ढिलो उपस्थित हुने, जिम्मेवारीप्रति लापरवाही गर्ने तथा निर्धारित कार्यसम्पादनमा कमजोरी देखाउने कर्मचारीमाथि निगरानी बढाएको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)