‘हाम्रो सानो घर’ चलचित्र निर्माण हुँदै
nagariknews.nagariknetwork.com · Thu Aug 20 02:56:52 GMT 2026

नेपाली चलचित्र निर्माणमा सक्रिय रे अफ आर्ट्स प्रालिले आफ्नो नयाँ चलचित्र ‘हाम्रो सानो घर’ निर्माण गर्ने भएको छ। रे अफ आर्ट्सको ब्यानरमा निर्माण हुने यस चलचित्रमार्फत चर्चित लेखक सुमन गजमेरले निर्देशनमा डेब्यु गर्ने भएका छन्।
चलचित्रको कथा, पटकथा तथा निर्देशन गजमेर स्वयंले गर्नेछन्। ‘हाम्रो सानो घर’ मा जेनेरेसन–जेड (Gen Z) पुस्ताको प्रेम, सपना, सम्बन्ध र सामाजिक यथार्थलाई कथाको मुख्य आधार बनाइने निर्माण पक्षले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)