मेसीको उत्कृष्ट प्रदर्शनका बाबजुद मियामी बराबरीमा रोकियो
nepallive.com · Thu Aug 20 03:00:13 GMT 2026
काठमाडौं। लिओनल मेसीको उत्कृष्ट प्रदर्शनका बाबजुद इन्टर मियामीले मेजर लिग सकर (एमएलएस)मा बिहीबार बिहान फिलाडेल्फिया युनियनसँग २–२ को बराबरी खेलेको छ।
मियामीका लागि लिओनल मेसीले एक गोल र एक असिस्ट गरेका थिए। खेलको २१औं मिनेटमा ड्यानियल पिन्टरले बललाई जाली चुमाउँदै मियामीलाई अग्रता दिलाए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)