बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा एकतर्फी यातायात
nepallive.com · Thu Aug 20 03:05:00 GMT 2026

काठमाडौं– बाढीपहिरोका कारण देशका विभिन्न स्थानका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार इलाममा मेची राजमार्ग, काभ्रेमा बीपी राजमार्ग, मकवानपुरमा कान्तिलोकपथ, सिन्धुपाल्चोकमा अरनिको राजमार्ग, रसुवामा त्रिशूली–मैलुङ सडक, नुवाकोटमा टोखा–छहरे सडक, लमजुङमा बेँसीसहर–मनाङ सडक र रुकुम पश्चिममा जाजरकोट–डोल्पा सडक पूर्णरूपमा अवरुद्ध छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)