सीमाञ्चलका सुस्केरा
ekantipur.com · Thu Aug 20 03:01:17 GMT 2026

सीमाञ्चलका सुस्केरा
सीमामा हुने ठूलो परिणामको तस्करी रोक्नु आवश्यक हुन सक्छ । तर प्रश्न यति मात्र हो, के दुई जना किसानले आफ्नो खेतका लागि केही बोरा मल ल्याउनु र संगठित तस्करी एउटै कुरा हो ? कानुनले सबैलाई एउटै आँखाले हेर्न सक्छ । तर समाजले त्यसो गर्न सक्दैन । न्यायको अर्थ केवल कानुन लागू गर्नु होइन । न्यायको अर्थ परिस्थितिलाई बुझ्नु पनि हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)