जर्मन दूतावासले भन्याे– पासपोर्ट खरिद प्रकरणमा नेपाललाई कुनै चेतावनी दिइएको छैन
shilapatra.com · Wed Jul 01 04:49:00 GMT 2026

पासपोर्ट खरिद प्रकरणसँग सम्बन्धित विषयमा सार्वजनिक भएका केही समाचार गलत वा भ्रामक रहेको भन्दै जर्मनीले त्यसबारे आधिकारिक स्पष्टीकरण दिएको छ ।
काठमाडौंस्थित ' ">जर्मन दूतावास 'ले बुधबार एक सूचना जारी गर्दै पासपोर्ट खरिद प्रकरणका कुनै सम्भावित परिणाम र कारबाहीबारे नेपाललाई कुनै चेतावनी नदिएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)