अमेरिका फर्किएका धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
kendrabindu.com · Thu Aug 20 03:14:16 GMT 2026

काठमाडौं । कलाकार सीताराम कट्टेल (धुर्मुस) अमेरिका फर्किएका छन् । उनले नेपाल बसाइको दुई महिनामा अथक प्रयास गर्दा पनि चितवनको रंगशालालाई विनियोजित बजेट फ्रिज पारिएको तर ऋणमुक्त हुन नसकिएको बताएका छन् ।
सामाजिक सञ्जालमा भावकु स्ट्याटस लेखदै उनले आसा भने जीवित रहेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘यो पटक त शतप्रतिशत न्याय पाउनेछौँ, आफ्नै माटोमा दुःख–सुख साट्नेछौँ र पहिलेजस्तै फेरि हजुरहरूलाई हँसाउनेछौँ भन्ने ठूलो सपना बोकेर छोरीसहित मातृभूमि फर्किएको थिएँ ।’ तर प्रयास असफल भएको उनले लेखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)