गृहमन्त्री गुरुङ भन्छन्- ललितपुर महानगरको कामबाट प्रभावित छु
barnanmedia.com · Thu Aug 20 03:07:11 GMT 2026

गृहमन्त्री सुदन गुरुङले ललितपुर महानगरपालिकाले गरेको काम प्रशंसनीय र उदाहरणीय रहेको बताएका छन् ।
बुधबार ललितपुर महानगरले बालकुमारीदेखि बल्खुसम्म जडान गरेको ‘स्मार्ट स्ट्रिट लाइट’को शुभारम्भ कार्यक्रममा बोल्दै उनले ललितपुर महानगरले नयाँ सोचका साथ सञ्चालन गरेका कामबाट गृह मन्त्रालयले समेत सिक्न सक्ने बताउँदै यस्ता नवप्रवर्तनलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)