बाइडेनले पुनर्स्थापित गर्लान अमेरिकाको त्यो हैसियत?
nepalkhabar.com · Tue Jan 05 12:18:39 UTC 2021
स्वास्थ्य सामग्री जुटाउन परेको धपेडीले अमेरिकी अर्थतन्त्रबारे निकै डरलाग्दो खुलासा गरेको छ– अमेरिका संकटको बेला आफूलाई आवश्यक पर्ने सामग्री उत्पादन गर्न सक्दैन। भलै त्यो सामग्री अमेरिकामै आविष्कार भएको किन नहोस्।
कोभिड–१९ महामारी सुरु हुँदै गर्दा अमेरिकामा मास्क र भेन्टिलेटरको अभावले उत्पन्न गरेको हाहाकार अहिले शान्त भएको छ। तर, ती भयानक केही सातालाई अहिले नै बिर्सिनु उपयुक्त हुँदैन। स्वास्थ्य सामग्री जुटाउन परेको धपेडीले अमेरिकी अर्थतन्त्रबारे निकै डरलाग्दो खुलासा गरेको छ– अमेरिका संकटको बेला आफूलाई आवश्यक पर्ने सामग्री उत्पादन गर्न सक्दैन। भलै त्यो सामग्री अमेरिकामै आविष्कार भएको किन नहोस्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)