प्रदीप गिरि : प्रश्नलाई महत्त्व दिने राजनीतिज्ञ
ekantipur.com · Thu Aug 20 03:05:58 GMT 2026

प्रदीप गिरि : प्रश्नलाई महत्त्व दिने राजनीतिज्ञ
प्रदीप गिरि महाभारत र रामायणका पात्रदेखि मार्क्स, गान्धी, लोहिया र जयप्रकाश नारायणसम्मलाई एउटै राजनीतिक तर्कमा जोड्न सक्थे । उनका लागि राजनीति केवल संसद्को कार्यसूची थिएन, आफू र आफ्नो समाजलाई बुझ्ने एउटा निरन्तर प्रक्रिया थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)