इरानविरूद्ध इतिहासकै भयानक आर्थिक युद्ध सुरू गर्ने ट्रम्पको घोषणा
setopati.com · Thu Aug 20 03:38:11 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरूद्ध इतिहासकै भयानक 'आर्थिक युद्ध'को घोषणा गरेका छन्।
बुधबार ट्रुथ सोसल अकाउन्टमा पोस्ट लेखेर ट्रम्पले अमेरिकासँग सम्झौता गर्ने ठूलो अवसर इरानले गुमाएको भन्दै ऊविरूद्ध अहिलेसम्मकै ठूलो आर्थिक युद्ध सुरू गर्ने घोषणा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)