धुर्मुस भन्छन्– न्याय पाउने आशमा मातृभूमि फर्किएका थियौं, राज्यका कारण पुनः विदेश फर्कियौं
nepallive.com · Thu Aug 20 03:38:00 GMT 2026

काठमाडौं– कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ले न्याय पाउने आशासहित आफू छोरीसहित मातृभूमि फर्किएको बताएका छन्। तर‚ दुई महिनासम्म राज्यका विभिन्न निकायमा धाउँदा पनि आफ्नो समस्या समाधान हुन नसकेको भन्दै उनले पुनः विदेश फर्किन बाध्य भएको बताए।
धुर्मुसले सामाजिक सञ्जालमा लेखेका छन्,‘यो पटक त १०० प्रतिशत हामीले न्याय पाउनेछौं, आफ्नै माटोमा दुःख–सुख साट्नेछौं र पहिलेजस्तै फेरि हजुरहरूलाई हँसाउनेछौं भन्ने ठूलो सपना बोकेर छोरीसहित मातृभूमि फर्किएको थिएँ,’ उनले लेखेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)