राष्ट्रियसभा बैठक बस्दै , के के छन् कार्यसूचीमा ?
nagariknews.nagariknetwork.com · Wed Jul 01 05:03:29 GMT 2026

राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ। आजको बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरा सभालाई जानकारी गराउने कार्यसूची रहेको छ।
त्यसपछि परराष्ट्र मन्त्री शिशिर खनाल तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले आफ्नो मन्त्रालयसँग सम्बन्धित सांसदहरूले उठाएका मौखिक प्रश्नहरूको जवाफ दिनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)