श्रीमानले जङ्गली जनावरका लागि राखेको पासोमा श्रीमती परेपछि…
kendrabindu.com · Wed Jul 01 05:09:48 GMT 2026

गुल्मी । धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि थापिएको विद्युतीय पासोमा परी एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धुर्कोट –५ निवासी ६० वर्षीया हुमकला भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीमकिरण बोगटीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)