श्रीमानले जंगली जनावरका लागि राखेको विद्युतीय पासोमा श्रीमती परेपछि...
ajakoartha.com · Wed Jul 01 05:08:00 GMT 2026

गुल्मी- यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जंगली जनावर धपाउनका लागि थापिएको विद्युतीय पासोमा परी एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धुर्कोट –५ निवासी ६० वर्षीया हुमकला भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीमकिरण बोगटीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)