अमेरिकाले बढायो इरानमाथि हमला
baahrakhari.com · Tue Sep 01 18:38:14 GMT 2026

काठमाडौं । अमेरिकाले इरानमाथि हमलाको श्रृंखला बढाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । जुलाई अन्तिम सातापछि इरानमा सोमबार पहिलो हमला गरेको अमेरिकाले मंगलबार विभिन्न स्थानमा हमला गरेको बीबीसी ले जनाएको छ ।
इरानले स्ट्रेट अफ होर्मुजमा रहेका अमेरिकी जनशक्ति र ढुवानी जहाजमाथि हमलाको प्रयत्न गरिरहेकाले आफूहरूले आक्रमण गरेको अमेरिकी सेन्ट्रल कमाण्डको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)