टेलिसिरियल ‘जुनी’ ले गर्यो कलाकर्मीलाई सम्मान
ratopati.com · Thu Aug 20 04:58:15 GMT 2026

काठमाडौँ । सुरेश थापा ‘दर्शने’ को लेखन तथा निर्देशनमा सिरियल ‘जुनी’ निर्माण भएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा निर्माण युनिटले टेलिसिरियलको विषयवस्तु र कलाकारको जानकारी दिएको छ ।
टेलिसिरियलमा कमला घिमिरे, रञ्जित पौडेल, विष्णु सापकोटा ‘हर्के हल्दार’, अशोक शिवाकोटी, यादव देवकोटा ‘सरापे’, सरिता काफ्ले, सरस्वती अधिकारी, प्रभाकर न्यौपाने, सामना सिटौला, बविन राई, युगज्योति क्रियाशील, रोहित कार्की, सुस्मा सिलवाल, राधा शाही ठकुरी, कमला न्यौपाने, अच्युत कार्की, सपना त्रिपाठीलगायत कलाकार बाल कलाकारमा सोफिया त्रिपाठी र आदर्श कार्कीको अभिनय छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)