एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिगको मुख्य प्रायोजक, तीन वर्षका लागि सम्झौता
ratopati.com · Thu Aug 20 04:56:30 GMT 2026
काठमाडौँ । नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज लिग, नेपाल भलिबल लिग (एनभीएल) को मुख्य प्रायोजकमा एक्सट्रिम इनर्जी ड्रिंक रहने भएको छ।
पछिल्लो समय नेपाली खेलकुदका थुप्रै गतिविधिमा जोडिँदै आएको एक्सट्रिमसँग सहकार्य सुरु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)