सत्तामा मौका पाउनासाथ साना दुई पार्टीमा ठुलो विद्रोह
ratopati.com · Thu Aug 20 05:05:50 GMT 2026

काठमाडौँ । एक वर्षको हाराहारी कार्यकाल बाँकी रहेका प्रदेश सभामा गठबन्धन नै फेरेर सरकार हेरफेर गर्नु कति उचित भन्नेबारे बहस चलिरहेकै छ ।
यही परिस्थितिका बिच सत्तामा मौका पाउनासाथ साना दुई दलभित्र ठुलो विद्रोह सतहमा प्रकट भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)