दिक्तेलको २०० वर्ष पुरानो चौतारा अतिक्रमण : ५ वर्षपछि प्रधानमन्त्री कार्यालयमा उजुरी
onlinekhabar.com · Thu Aug 20 05:01:03 GMT 2026

४ भदौ, खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित हस्पिटल चोकमा रहेको ऐतिहासिक सार्वजनिक चौतारा गायब भएको पाँच वर्ष बितिसकेको छ ।
स्थानीय समुदायको धर्म, संस्कार र सामाजिक परम्परासँग जोडिएको करिब २०० वर्ष पुरानो चौतारा रहेको ठाउँ सम्याएर निजी घरको आँगन बनाइएको स्थानीयको आरोप छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)