नबिल बैंक उत्कृष्ट वार्षिक प्रतिवेदनसहित अन्य दुई अवार्डद्वारा सम्मानित
corporatenepal.com · Wed Jul 01 05:05:03 GMT 2026

काठमाडौँ । नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ ।
बैंकले लगातार तेस्रो पटक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा वार्षिक रुपमा प्रदान गरिने निजी क्षेत्रको बैंक तर्फको गोल्ड अवार्ड प्राप्त गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)