घाटमा अन्त्येष्टि गर्न मिल्दैन, आधुनिक शवदाह गृह चल्दैन
newsofnepal.com · Thu Aug 20 05:14:52 GMT 2026

पोखरा । २०७६ सालमा पोखरा महानगरले पोखरा–९, शान्तिवनमा आधुनिक शवदाह गृह सञ्चालनमा ल्यायो । त्यसबाट हौसिएको महानगरको पहलमा शव छिटो जल्ले, वातावरणीय प्रदूषण कम हुने भन्दै पोखरा–१०, रामघाटमा आधुनिक विद्युतीय शवदाह गृह बनाउने घोषणा गरियो । महानगरलाई संघीय शहरी विकास मन्त्रालयले साथ दियो र २४ करोड लागत अनुमान गरिएको उक्त आधुनिक शव गृह भ्याटबाहेक १४ करोड १३ लाख ४६ हजार ६ सय ३६ रुपैयाँमा निर्माण भयो । सिनर्जी बिल्डर्स प्रालिसँग २०७६ साल भदौ २३ गते ठेक्का सम्झौता भयो र २०८० भदौ २० गते सम्पन्न भयोे ।
सो शवदाह गृह २०८१ वैशाख २० गते पोखरा महानगरपालिकालाई संघीय शहरी विकास मन्त्रालयले हस्तान्तरण ग¥यो । तर हस्तान्तरण गरेको दुई वर्ष बितिसक्दासमेत अझै सञ्चालनमा आउन सकेको छैन । यता ब
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)