ओपिडी टिकट अब मोबाइलबाटै, पर्दैन लाइन बस्न
setopati.com · Thu Aug 20 05:30:03 GMT 2026

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचारका लागि आउने बिरामीले अब मोबाइलबाटै ‘ओपिडी’ टिकट लिन सक्ने भएका छन्।
सूचना प्रविधिको प्रयोग गर्दै प्रतिष्ठानले अनलाइन ओपिडी टिकट सेवा सुरु गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)