त्रिपालले छोपेर मालढुंगाको पुल जोगाइँदै
ekantipur.com · Thu Aug 20 05:32:01 GMT 2026

त्रिपालले छोपेर मालढुंगाको पुल जोगाइँदै
यातायात व्यवसायी भन्छन् : तत्कालै नदीको कटान पुलतर्फ आउन नदिने उपाय अवलम्बन गर्नुपर्छ । दुई हप्ता भइसक्यो, त्रिपालले छोपेर मात्र रमिता देखाउन भएन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)