नामी भिगो ई२ सार्वजनिक : प्रारम्भिक मूल्य रु ३५.९९ लाख
ratopati.com · Thu Aug 20 05:37:04 GMT 2026

काठमाडौँ । एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई२ फुल एसयूभीलाई विशेष प्रारम्भिक मूल्य रु ३५.९९ लाखमा सार्वजनिक गरेको छ। यो विशेष मूल्य नाडा अटो शोको समापनसम्म मात्र लागू हुनेछ।
नाडापछि यसको नियमित मूल्य रु ३७.९९ लाख कायम हुनेछ। थप प्रिमियम फिचर्स चाहने ग्राहकले रु ४३.९९ लाखमा भिगो ई२ प्लस रोज्न सक्नेछन्। ई२ प्लसमा मुनरुफ र आर१८ टायर उपलब्ध छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)