बागमतीमा नेकपाबाट आर्थिक मामिला मन्त्री बन्दै सरल सहयात्री
onlinekhabar.com · Thu Aug 20 05:33:45 GMT 2026

४ भदौ, हेटौंडा । बागमती प्रदेशको आज गठन हुने सरकारमा नेकपाका नेता सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजना मन्त्री बन्ने भएका छन् ।
सत्ता साझेदार दल नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको सहमतिअनुसार सहयात्रीलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)