तोलामै ९३ सयले बढ्यो सुनको भाउ, कति पुग्यो आज?
himalpress.com · Thu Aug 20 05:39:49 GMT 2026

काठमाडौँ- सुनको मूल्य तोलामै ९३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहीबार (भदौ ४) छापावाल सुन प्रतितोला ९ हजार ३०० रुपैयाँ बढेको हो।
बुधबार छापावाल सुन प्रतितोला तीन लाख ४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)