भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार
khabarhub.com · Thu Aug 20 06:07:14 GMT 2026

राँझा – बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक सागसब्जी खेतीतर्फ आकर्षित भएका छन् ।
विगतमा निर्वाहमुखी खेती गर्दै आएका किसानसमेत अहिले व्यावसायिक रूपमा सागसब्जी खेती गर्न अग्रसर भएको कृषि ज्ञान केन्द्र बाँकेका निमित्त प्रमुख वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले जानकारी दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)