इन्धनको मूल्य घटेसँगै हवाई भाडा घटाउँदै वायुसेवा कम्पनी, कुन गन्तव्यमा कति घट्ला ?
clickmandu.com · Wed Jul 01 05:20:38 GMT 2026

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै वायुसेवा कम्पनीहरूले हवाई भाडा घटाउने भएका छन् ।
निगमले आज (बुधबार) देखि लागू हुने गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटरमा ४० रुपैयाँ घटाएकाले वायुसेवा कम्पनीहरूले भोलिदेखि नै लागू हुने गरी इन्धनबापतको शुल्क घटाउने भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)