सेक्युरिटी प्रेस खरिद प्रकरणको उजुरी अख्तियारको विस्तृत अनुसन्धानमा
onlinekhabar.com · Thu Aug 20 06:17:56 GMT 2026

४ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रेस खरिद गर्दा ७० करोड कमिसनको मोलमोलाई गरेको भन्ने उजुरी विस्तृत अनुसन्धानमा रहेको जनाएको छ ।
प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियारले यसबारे जानकारी दिएको हो । अख्तियारको कामकारबाहीबारे जानकारी दिनेक्रममा आयोगका निमित्त सचीव पद्मा मैनालीले यसबारे जानकारी दिएका हुन ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)