राष्ट्रिय वाणिज्य बैंकद्वारा व्यवसायी रुपज्योतिको एनजिएम इन्जिनियरिङको धितो लिलामी प्रक्रिया सुरु
khabarhub.com · Thu Aug 20 06:14:25 GMT 2026

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो विभिन्न शाखा कार्यालयहरूबाट प्रवाह भएको कर्जा चुक्ता नगरेको भन्दै ऋणी कम्पनी एनजिएम इन्जिनियरिङ एण्ड सेल्स प्रालिको धितोमा रहेको सम्पत्ति लिलाम बिक्री गर्नका लागि सिलबन्दी बोलपत्र आह्वान गरेको छ ।
बैंकले भदौ ४ गते सार्वजनिक सूचना प्रकाशित गरी ऋणी तथा जमानीकर्ताहरूलाई ३५ दिनभित्र बैंकमा सम्पर्क राखी सम्पूर्ण साँवा, ब्याज तथा अन्य दस्तुर चुक्ता गरी धितो फुकुवा गर्न अन्तिम अवसर दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)