'ऊनको स्वीटर'को सिक्वेल 'कलेजी' घोषणा, पियूष मिश्रा पनि जोडिए
setopati.com · Thu Aug 20 06:11:00 GMT 2026

२०८२ सालको सुपरहित फिल्म 'ऊनको स्वीटर'को सिक्वेल निर्माण हुने भएको छ।
काठमाडौंमा आयोजित तेस्रो 'इन्फा इन्टरनेशनल नेपाली फिल्म अवार्ड'को मञ्चबाट सिक्वेलको औपचारिक घोषणा गरिएको हो। फिल्मको नाम 'कलेजी- ऊनको स्वीटर' राखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)