विपद् व्यवस्थापनमा स्थानीय सरकारको अग्रसरता
ekantipur.com · Thu Aug 20 03:16:24 GMT 2026

विपद् व्यवस्थापनमा स्थानीय सरकारको अग्रसरता
विपद् व्यवस्थापन स्थानीय सरकारको अतिरिक्त जिम्मेवारी होइन, यो स्थानीय शासन र सुरक्षित विकासको अभिन्न अंग हो । स्थानीय सरकारको विपद् व्यवस्थापनको दृष्टिकोण ‘विपद् आएपछि राहत दिने’ बाट ‘विपद् आउनुअघि जोखिम घटाउने’ दिशातर्फ रूपान्तरण गर्न सक्नुपर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)