यही शनिबारदेखि सुरु हुँदैं प्रिमियर लिग
newsofnepal.com · Thu Aug 20 06:24:28 GMT 2026
लन्डन, (एजेन्सी) ।
यूरोपेली फुटबलका पाँच प्रतिष्ठित लिगमध्ये स्पेनी ला लिगा गत शनिबारदेखि सुरु भइसकेको छ । यही क्रममा यसै शनिबारदेखि इंग्लिस प्रिमियर लिग सुरु हुँदैंछ । शनिबार नै डिफेन्डिङ च्याम्पियन आर्सेनलको खेल रहेको छ । आर्सेनलले कोभेन्ट्रीको सामना गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)