सरकार धेरै फेरिए, तर युवाको विदेशिने बाध्यता फेरिएन
nepalviews.com · Thu Aug 20 07:05:19 GMT 2026

काठमाडौं । नेपालमा पछिल्लो एक दशकमा धेरैवटा सरकार फेरिए, राजनीतिक दल फेरिए, युवालाई स्वदेशमै रोजगारी दिने प्रतिबद्धता पनि पटक–पटक दोहोरियो । तर रोजगारीको खोजीमा विदेशिने नेपाली युवाको अवस्था भने फेरिन सकेको छैन ।
पुराना दलप्रति निरास भएका युवाले नयाँ राजनीतिक शक्तिको उदयसँगै परिवर्तनको आशा गरेका थिए । पुराना सरकारले पूरा गर्न नसकेका सपना नयाँ सरकारले पूरा गर्ला र नेपालमै रोजगारीको अवसर बढ्ला भन्ने अपेक्षा थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)