दुई वर्षे बालक हराएको तीन दिनपछि जंगलबाट सकुशल उद्धार
ekantipur.com · Thu Aug 20 07:07:04 GMT 2026

दुई वर्षे बालक हराएको तीन दिनपछि जंगलबाट सकुशल उद्धार
जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी अनिल पण्डितका अनुसार ५० घण्टाको निरन्तर खोजीपछि बालक रुँदै गरेको आवाज सुनेर सुरक्षाकर्मी र स्थानीयले उद्धार गरेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)