'नेताको स्वार्थका लागि कार्यकर्ता भिडाउने फोहोरी राजनीतिविरुद्ध लाग्छु'
farakdhar.com · Fri Jan 01 17:16:21 UTC 2021
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वार्थ पूरा गर्न कार्यकर्ता भिडाएर देशमा अस्थिरता ल्याउने फोहोरी राजनीतिविरुद्ध आफू सक्रिय हुने बताएका छन्।
नेपाल स्काउटले शुक्रबार बालुवाटारमा गरेको ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रममा बोल्दै ओलीले बालबालिकाले फोहोरी राजनीतिबाट प्रभावित हुन नहुने पनि उल्लेख गरे। उनले इमानदार, विवेकशील र जनताको सेवा गर्ने क्षेत्रका रुपमा राजनीतिलाई बुझ्न पनि आग्रह गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)