बकैयामा गाईमा रेबिज पुष्टि भएपछि उच्च सतर्कता
ratopati.com · Thu Aug 20 07:20:01 GMT 2026

मकवानपुर । बकैया गाउँपालिका–९, शिखरपुरमा एक गाईमा रेबिज रोग पुष्टि भएपछि स्थानीय पशुपन्छी शाखाले उच्च सतर्कता अपनाउँदै रोग नियन्त्रण, निगरानी तथा जनचेतनामूलक अभियानलाई तीव्रता दिएको छ।
जुनोटिक अर्थात् पशुबाट मानिसमा सर्ने प्रकृति भएको यो रोगले जनस्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउने भएकाले समयमै सावधानी र खोप अनिवार्य रहेको पशुपन्छी शाखा प्रमुख एवं पशु चिकित्सक डा. अविनाश ठाकुरले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)