विभिन्न जिल्लाबाट लागूऔषधसहित १५ जना पक्राउ
khabarhub.com · Thu Aug 20 07:20:11 GMT 2026

काठमाडौ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले काठमाडौँ, मोरङ, झापा, सुनसरी, दाङ, कपिलवस्तु र भक्तपुरका विभिन्न स्थानबाट लागूऔषधसहित १५ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँको तारकेश्वर नगरपालिका–७ मनमैजुबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित सोही स्थानका ३६ वर्षीय उमेश मुखिया पक्राउ परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)