जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
khabarhub.com · Thu Aug 20 07:16:41 GMT 2026

रामेछाप – ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरीउपमहानरपालिका-१७ घर भएका २१ वर्षीय प्रेम बिसुंखेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रेमले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धोबीडाँडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)