अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा होइन : अमरेश सिंह
nagariknews.nagariknetwork.com · Thu Aug 20 07:19:05 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले अख्तियारले आफ्नो दायित्व पूरा गर्न नसकेको आरोप लगाएका छन्।
बिहीबार राज्यव्यवस्था सुशासन समितिको बैठकमा बोल्दै उनले अख्तियार न्यायालय र बिचौलिया उत्पादन गर्ने संस्था बनेको टिप्पणी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)