अमरेशको प्रश्न- अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा हो ?
khabarhub.com · Thu Aug 20 07:23:12 GMT 2026

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेश कुमार सिंहले अख्तियारमाथि राज्यका कुनै पनि निकायले हस्तक्षेप गर्न नमिल्ने बताएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था समितिमा सांसद सिंहले अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा नभइ संवैधानिक निकाय भएकाले भन्दै राज्यका कुनै पनि निकायले हस्तक्षेप गर्न नमिल्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)