गौमुलमा १० शय्याको अस्पताल सञ्चालनमा, चिकित्सक अभाव मुख्य चुनौती
khabarhub.com · Thu Aug 20 07:53:54 GMT 2026

बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ। गौमुल–२ मालिवनमा निर्माण गरिएको नवनिर्मित अस्पताल भवनको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले शुभारम्भ गरेका हुन् ।
अस्पताल भवन निर्माणका लागि २०७७ चैतमा १३ करोड ८४ लाख ९१ हजारमा ठेक्का सम्झौता भएको थियो। निर्माण कम्पनीले २०८१ माघमा भवन गाउँपालिकालाई हस्तान्तरण गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)