अख्तियारलाई राजनीतिक प्रतिशोधको हतियार बनाउन हुँदैन् : कानुनमन्त्री गौतम
ekantipur.com · Thu Aug 20 07:54:11 GMT 2026

अख्तियारलाई राजनीतिक प्रतिशोधको हतियार बनाउन हुँदैन् : कानुनमन्त्री गौतम
उनले कानुनी आधार र पर्याप्त प्रमाणका आधारमा मात्रै अनुसन्धान तथा अभियोजन अघि बढाउनुपर्नेमा जोड दिएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)