प्रदीप गिरीको विचार र आदर्श पछ्याउन कांग्रेसमा विश्वप्रकाशको आह्वान
nepallive.com · Thu Aug 20 07:57:42 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले स्वर्गीय नेता प्रदीप गिरीले देखाएको बाटोमा अगाडि बढ्दै पार्टी एकतालाई मजबुत बनाउन सबैलाई क्रियाशील हुन आग्रह गरेका छन्।।
केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सातौं बैठकको दोस्रो दिनको बैठक प्रारम्भ गर्दै उनले गिरिले देखाएको बाटोमा अगाडि बढ्दै पार्टी एकतालाई मजबुत बनाउन सबैलाई क्रियाशील हुन आग्रह गरको हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)