इरानका साझेदारलाई ट्रम्पको कडा चेतावनी
khabarhub.com · Thu Aug 20 08:00:16 GMT 2026

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार गर्ने देशले गम्भीर आर्थिक परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । युद्ध छैटौँ महिनातर्फ अघि बढिरहेका बेला उनले तेहरानमाथि थप आर्थिक दबाब सिर्जना गर्ने नयाँ अभियान घोषणा गरेका हुन्।
ट्रम्पले बुधबार सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत कुनै पनि देशले आफ्ना वित्तीय संस्था, व्यवसाय, विमानस्थल वा सरकारी निकायमार्फत इरानलाई कुनै पनि प्रकारको सहयोग उपलब्ध गराएमा कडा आर्थिक कारबाही भोग्नुपर्ने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)